Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

चिनियाँ राष्ट्रपतिको रोजाईमा नेपालका कुन-कुन नेता परे ? सी चिनफिङले नेपाली नेता संग भोली गर्दैछन् वार्ता

चिनियाँ राष्ट्रपतिको रोजाईमा नेपालका कुन-कुन नेता परे ? सी चिनफिङले नेपाली नेता संग भोली गर्दैछन् वार्ता


  • 17.0K
    Shares

    चिनियाँ राष्ट्रपतिको रोजाईमा नेपालका कुन-कुन नेता परे ? सी चिनफिङले नेपाली नेता संग भोली गर्दैछन् वार्ता

    नेपाली नेताहरूसँग भर्चुअल रूपमा चिनियाँ राष्ट्रपति सी चिनफिङले छलफल गर्ने भएका छन् । प्रधानमन्त्री केपी ओलीसहित राजनीतिक दलका नेताहरू सी सँगको छलफलमा सहभागी हुने छन् । छलफल मंगलबार हुने बताइएको छ ।

    छलफलमा ओलीसहित शेरबहादुर देउवा तथा पुष्पकमल दाहाल 'प्रचण्ड'लगायत नेता सहभागी हुने छन् ।

    हालै चिनियाँ कम्युनिस्ट पार्टीले स्थापनाको १०० वर्ष मनाएको छ । पार्टीले १०० वर्ष पूरा गरेको अवसरमा राष्ट्रपति सीले प्रधानमन्त्री ओलीसँग भर्चुअल रूपमा छलफल गर्न लागेका हुन् ।

     

    प्रकाशित मिति :आषाढ २१ २०७८ सोमवार - १२:००:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij