Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

राजदूत खतिवडालाई थपियो अर्को जिम्मेवारी (पत्रसहित)

राजदूत खतिवडालाई थपियो अर्को जिम्मेवारी (पत्रसहित)


  • 4.5K
    Shares

    राजदूत खतिवडालाई थपियो अर्को जिम्मेवारी (पत्रसहित)

    काठमाडौं । अमेरिकाका लागि नेपालको आवासीय राजदूत डा. युवराज खतिवडा मेक्सिकोका लागि गैरआवासीय राजदूतमा नियुक्त भएका छन् ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले डा. खतिवडालाई संविधानको धारा २८२ को उपधारा (१) बमोजिम उक्त पदमा नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिए ।

    राष्ट्रपति भण्डारीले यसअघि पनि असार ७ गते राजदूत डा. खतिवडालाई कोस्टारिकाका लागि गैरआवासीय राजदूतमा समेत नियुक्त गरेका हुन् ।

    विज्ञप्ति-2021-07-04-001-1489x2048-1.jpg

    प्रकाशित मिति :आषाढ २० २०७८ आइतवार - १७:०६:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij