Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

रन्किएका विप्लबले आज ओली संग वारपार गर्ने,कहाँ कति बेला हुदैछ ओली संग विप्लबको गन्थन ?

रन्किएका विप्लबले आज ओली संग वारपार गर्ने,कहाँ कति बेला हुदैछ ओली संग विप्लबको गन्थन ?


  • 4.0K
    Shares

    रन्किएका विप्लबले आज ओली संग वारपार गर्ने,कहाँ कति बेला हुदैछ ओली संग विप्लबको गन्थन ?

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहले सरकारसँग छलफल गर्ने भएको छ । शान्तिपूर्ण राजनीतिमा आउँदा सरकार पक्षसँग भएका सहमतीहरु कार्यान्वयन नभएको भन्दै असन्तुष्ट विप्लव समूहले छलफल गर्न लागेका हुन् ।

    प्रधानमन्त्री ओलीसँग आफ्ना मागहरुबारे छलफलका लागि आज नै विप्लव समूह बालुवाटार जान लागेको स्रोतले जनाएको छ ।लामो समयदेखि भूमिगत राजनीतिमा रहेको विप्लव समूह गत फागुन २१ गते वर्तमान केपी ओली नेतृत्वको सरकारसँग ३ बुँदे सहमती गर्दै शान्तिपूर्ण राजनीतिमा आउने घोषणा गरेको थियो ।

    विभिन्न मागहरु मध्ये उक्त समूहले सरकारसँग जेलमा रहेका आफ्ना नेताकार्यकर्ताहरुलाई रिहाइको माग रहेको थियो । तर आज सहमती भएको ४ महिना बितिसक्दा पनि आफ्ना मागहरु पूरा नभएको भन्दै विप्लव समूह असन्तुष्ट बनेको हो ।

    प्रकाशित मिति :आषाढ २० २०७८ आइतवार - १२:०६:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij