Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

कांग्रेस बैठक स्थगित,यस्तो छ स्थगित हुनुको कारण 

कांग्रेस बैठक स्थगित,यस्तो छ स्थगित हुनुको कारण 


  • 5.5K
    Shares

    कांग्रेस बैठक स्थगित,यस्तो छ स्थगित हुनुको कारण 

    नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठक स्थगित भएको छ। तयारी नपुगेको भन्दै बैठक स्थगित भएको नेताहरुले बताएका छन्।

    क्रियाशील सदस्यता वितरण मापदण्डलगायतका विषयमा छलफल गर्न आज २ बजे बस्नेगरी सभापति शेरबहादुर देउवाले पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाएका थिए। 

    आवश्यक तयारी नपुगेको भन्दै शुक्रबार २ बजे बस्नेगरी बैठक स्थगित भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। बैठकले क्रियाशील सदस्यता छानबिनको मापदण्डका विषयमा देखिएको विवाद हल गर्ने बताइएको छ।

    प्रकाशित मिति :आषाढ १७ २०७८ बिहिवार - १३:५८:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij