Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार उकालो लाग्यो,संक्रमितको संख्या ४० हजार ३३६ पुग्यो

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार उकालो लाग्यो,संक्रमितको संख्या ४० हजार ३३६ पुग्यो


  • 7.0K
    Shares

    कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार उकालो लाग्यो,संक्रमितको संख्या ४० हजार ३३६ पुग्यो

    काठमाडौं । पछिल्लो २४ घण्टामा कोभिड संक्रमणका कारण ३४ जनाको मृत्यु पुष्टि भएको छ । 

    योसँगै नेपलामा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ९ पुगेको छ । 

    विभिन्न समयमा नेपाली सेनाद्वारा व्यवस्थापन गरिएका मृतकसहितको संख्या ३४ भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा देशभर १ हजार ९२० जना कोभिड संक्रमित थपिएका छन् । 

    योसँगै देशभर सक्रिय संक्रमितको संख्या ४० हजार ३३६ पुगेको छ । त्यस्तै २४ घण्टामा ३ हजार ७ संक्रमणमुक्त भएका छन्। 

    प्रकाशित मिति :आषाढ १३ २०७८ आइतवार - १७:२८:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij