Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

काठमाडौं उपत्यकामा थपिए ४९६ जना कोरोना संक्रमित, २१४ महिला र २८८ पुरुष

काठमाडौं उपत्यकामा थपिए ४९६ जना कोरोना संक्रमित, २१४ महिला र २८८ पुरुष


  • 6.5K
    Shares

    काठमाडौं उपत्यकामा थपिए ४९६ जना कोरोना संक्रमित,  २१४ महिला र २८८ पुरुष

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २१४ महिला र २८८ पुरुष गरी ४९६ जना कोरोना संक्रमित थपिएका छन् ।  योसँगै उपत्यकामा एक लाख १४ हजार ५ जना व्यक्ति संक्रमित भएका छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  काठमाडौंमा ३९३ , ललितपुरमा ७५ र भक्तपुरमा ३९ जनालाई कोरोना संक्रमण देखिएको छ ।

    त्यसैगरी, आज काठमाडौंमा ३ र ललितपुमा ३ जना गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

     

     

    प्रकाशित मिति :मंसिर २४ २०७७ बुधवार - १६:२४:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij