२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यकामा समेत कोरोना संक्रमितको संख्या घटिरहेको छ । पछिल्लो २४ घण्टामा थप ३ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जसमध्ये काठमाडौंमा २८५ जना, भक्तपुरमा ३३ र ललितपुरमा ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij