Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

पछिल्लो २४ घण्टामा थप २२९७ जनामा कोरोना संक्रमण पुष्टि, ४६ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप २२९७ जनामा कोरोना संक्रमण पुष्टि, ४६ जनाको मृत्यु


  • 7.3K
    Shares

    पछिल्लो २४ घण्टामा थप २२९७ जनामा कोरोना संक्रमण पुष्टि, ४६ जनाको मृत्यु

    काठमाडौं । नेपालमा कोरोनाका कारण थप ४६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८ हजार ७ सय ७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

    त्यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने थप ३ हजार १ सय ३० जना कोरोना संक्रमण मुक्त भएका छन् ।

    पछिल्लो २४ घण्टामा गरिएको १० हजार ९ सय ४ परीक्षणमा पीसीआर विधिबाट १ हजार ४ सय ८४ जनार ७ सय १३ जनामा एन्टीजेन विधिबाट कोरोना संक्रमण पुष्टि भएको हो ।

     

    प्रकाशित मिति :आषाढ ७ २०७८ सोमवार - १७:०८:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij