Logo

२०८३ कार्तिक १९ गते बिहिवार

२०८३ कार्तिक १९ गते बिहिवार

आईजीपीबाट हटाइएपछि दानबहादुर कार्की पुगे सर्वोच्च अदालत

आईजीपीबाट हटाइएपछि दानबहादुर कार्की पुगे सर्वोच्च अदालत


  • 428
    Shares

    आईजीपीबाट हटाइएपछि दानबहादुर कार्की पुगे सर्वोच्च अदालत
    images

    काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षकबाट प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा सरुवा भएका दानबहादुर कार्की सर्वोच्च अदालत पुगेका छन् । 

    बुधबार सरकारले आफूलाई प्रहरी महानिरीक्षकबाट हटाएर डा।मनोजकुमार केसीलाई आईजीपी नियुक्त गर्ने निर्णय विरुद्ध कार्की रिट लिएर सर्वोच्च पुगेका हुन् । कार्की निकट अधिवक्ता टिकाबहादुर कुँवरले आईजीपी नियुक्तिविरुद्ध रिट पुगेको बताएका छन् ।

    मन्त्रिपरिषद्को निर्णय अनुसार डा मनोज केसीले बुधबारबाटै प्रहरी प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन् । उनको रिट दर्ता प्रक्रियामा रहेको छ । 

     

    प्रकाशित मिति :कार्तिक १९ २०८३ बिहिवार - १२:३३:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij