Logo

२०८३ कार्तिक १० गते मंगलवार

२०८३ कार्तिक १० गते मंगलवार

नेपाल प्रिमियर लिग

जनकपुरविरुद्ध कर्णालीले प्रस्तुत गर्‍यो १३३ रनको लक्ष्य

जनकपुरविरुद्ध कर्णालीले प्रस्तुत गर्‍यो १३३ रनको लक्ष्य


  • 379
    Shares

    जनकपुरविरुद्ध कर्णालीले प्रस्तुत गर्‍यो १३३ रनको लक्ष्य
    images

    काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सविरुद्ध १३३ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

    मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर ब्याटिङमा आएको कर्णालीले जनकपुरविरुद्ध निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १३२ रनको योगफल खडा गरेको हो ।

    प्रकाशित मिति :कार्तिक १० २०८३ मंगलवार - १८:४९:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij