Logo

२०८३ आश्विन ६ गते मंगलवार

२०८३ आश्विन ६ गते मंगलवार

टेकुको एक प्लास्टिक गोदाममा आगलागी

टेकुको एक प्लास्टिक गोदाममा आगलागी


  • 603
    Shares

    टेकुको एक प्लास्टिक गोदाममा आगलागी
    images

    काठमाडौं । काठमाडौंको टेकुस्थित फोहोरमैला सङ्कलन केन्द्र नजिकै आगलागी भएको छ । 

    महानगरपालिकाको फोहोरमैला सङ्कलन केन्द्र नजिकै प्लास्टिक गोदाममा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी सूर्य बहादुर थापाले बताएका छन्। 

    प्रहरीले दमकलको सहयोगमा आगो नियन्त्रणमा  लिने प्रयास भइरहेको छ । घटनास्थलमा दुई वटा दमकल पुगेका छन् ।

    प्रकाशित मिति :आश्विन ५ २०८३ सोमवार - १८:०९:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij