Logo

२०८३ आश्विन ६ गते मंगलवार

२०८३ आश्विन ६ गते मंगलवार

त्रिपुरेश्वरमा यात्रुवाहक बसमा आगलागी

त्रिपुरेश्वरमा यात्रुवाहक बसमा आगलागी


  • 659
    Shares

    त्रिपुरेश्वरमा यात्रुवाहक बसमा आगलागी
    images

    काठमाडौं ।  काठमाडौंको त्रिपुरेश्वरमा यात्रुवाहक बसमा आगलागी भएको छ । 

    त्रिपुरेश्वरस्थित राहदानी विभाग नजिकैको सडकमा यात्रुवाहक बसमा आगलागी भएको हो ।

    घटनाबारे थप विवरण आउन बाँकी छ । 

     

    प्रकाशित मिति :आश्विन ५ २०८३ सोमवार - १२:४७:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij