Logo

२०८३ आश्विन ६ गते मंगलवार

२०८३ आश्विन ६ गते मंगलवार

गाँजा ओसारपसारमा संलग्न तीन जना पक्राउ, २ राउण्ड हवाई फायर

गाँजा ओसारपसारमा संलग्न तीन जना पक्राउ, २ राउण्ड हवाई फायर


  • 344
    Shares

    गाँजा ओसारपसारमा संलग्न तीन जना पक्राउ, २ राउण्ड हवाई फायर
    images

    काठमाडौं । पर्सामा प्रहरीले ३० किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ ।

    प्रहरीले आइतबार राति १० बजे दुई राउण्ड गोली चलाएर पर्साकै पटेर्वासुगौली गाउँपालिका-१ का ५० वर्षीय महेश सहनी, ३४ वर्षीय नन्दलाल सहनी र ७५ वर्षीय भुटी भन्ने भुरीचौधरीलाई नियन्त्रणमा लिएको हो ।

    विशेष सूचनाको आधारमा प्रहरीको टोली वडानम्बर १ को मलाही टोल पुगेको थियो । त्यसक्रममा गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरु भागेपछि प्रहरीले पेस्तोलबाट २ राउण्ड हवाई फायर गरेको जनाएको छ ।

    Gaja-pppp.jpg

     

    प्रकाशित मिति :आश्विन ५ २०८३ सोमवार - ११:२१:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij