२०८३ आश्विन ६ गते मंगलवार
काठमाडौं । भूमि व्यवस्था सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकैपटक २७६ नायब सुब्बाको सरुवा गरेको छ । असोज ३ गते संविधान दिवसका दिनको निर्णयबाट उनीहरूलाई सरुवा गरिएको हो ।
मन्त्रालयको वेबसाइटमा सरुवा सूची प्रकाशित छ । संविधान दिवसका दिन सार्वजनिक बिदा भए पनि मन्त्रालयले सरुवाको निर्णय गरेको हो ।
नासु सरुवा सूची हेर्नोस्–
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij