Logo

२०८३ आश्विन ६ गते मंगलवार

२०८३ आश्विन ६ गते मंगलवार

सुनसरीको देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

सुनसरीको देवानगञ्जमा गोली चल्यो, एक जना घाइते


  • 988
    Shares

    सुनसरीको देवानगञ्जमा गोली चल्यो, एक जना घाइते
    images

    काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिकामा गोली चल्दा एक जना घाइते भएका छन् । गाउँपालिकाको वडा नम्बर १ मध्यहर्षाही क्षेत्रमा शनिबार साँझ अज्ञात समूहले गोली चलाएको हो ।

    अज्ञात समूहको गोली लागेर घाइते भएका स्थानीय निरज यादवको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

    घाइतेको तिघ्रामा गोली लागेको छ । घटनाबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :आश्विन ३ २०८३ शनिवार - १९:३८:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij