Logo

२०८३ आश्विन ६ गते मंगलवार

२०८३ आश्विन ६ गते मंगलवार

जल तथा मौसम विभाग ऊर्जा मन्त्रालय मातहतमा

जल तथा मौसम विभाग ऊर्जा मन्त्रालय मातहतमा


  • 680
    Shares

    जल तथा मौसम विभाग ऊर्जा मन्त्रालय मातहतमा
    images

    काठमाडौं । सरकारले जल तथा मौसम विज्ञान विभागलाई ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहत राख्ने भएको छ । 

    शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकार कार्य विभाजन नियमावली २०८३ संशोधन गर्ने निर्णय गरेको हो ।

    यसअघि विभाग कृषि, वन तथा पर्यावरण मन्त्रालय मातहत थियो ।

    प्रकाशित मिति :आश्विन २ २०८३ शुक्रवार - १७:४४:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij