Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

रसुवा–भोटेकोशी बाढीबारे संसदीय विशेष समिति गठन गर्न छलफल

रसुवा–भोटेकोशी बाढीबारे संसदीय विशेष समिति गठन गर्न छलफल


  • 169
    Shares

    रसुवा–भोटेकोशी बाढीबारे संसदीय विशेष समिति गठन गर्न छलफल
    images

    काठमाडौं । रसुवा–भोटेकोशी–त्रिशूली विपद् तथा जलवायु परिवर्तनको सन्दर्भमा संसदीय विशेष समिति गठन गर्नेबारे दलहरूबिच छलफल सुरु भएको छ । 

    सिंहदरबारस्थित शिक्षा समितिको हलमा प्रारम्भिक छलफलमा नेताहरू जुटेका हुन् । छलफलमा संसदमा रहेका दलहरूबाट संसदीय दलका नेता, उपनेता र प्रमुख सचेतक संलग्न रहेको सत्तारुढ दल रास्वपाका मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीले जानकारी दिए । 

    बुधबार रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा एक साताभित्र संसदीय विशेष समिति गठन गर्न सभामुखलाई सिफारिस गर्न सहमत भएको बताएका थिए ।

     

    प्रकाशित मिति :आश्विन १ २०८३ बिहिवार - ११:५९:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij