Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

विदेशी महिलाको चरित्र हत्या गरेको आरोपमा युवक पक्राउ

विदेशी महिलाको चरित्र हत्या गरेको आरोपमा युवक पक्राउ


  • 596
    Shares

    विदेशी महिलाको चरित्र हत्या गरेको आरोपमा युवक पक्राउ
    images

    काठमाडौं । सामाजिक सञ्जालमामार्फत विदेशी महिलाको चरित्र हत्या गर्ने एक जना पक्राउ परेका छन्।

    विदेशी महिलासँग सामाजिक सञ्जालमार्फत नै चिनजान भई प्रेम सम्बन्धमा रहेको अवस्थामा खिचिएका तस्वीरहरू महिलाका परिवारका सदस्यहरूलाई पठाउने प्रशान्त जयसवाल पक्राउ परेका हुन्।

    नेपालगञज उपमहानगरपालिका-१ का २३ वर्षीय प्रशान्तलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो। उनमाथि विद्युतीय कारोबार ऐनअन्तर्गत अनुसन्धान भइरहेको र अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद लिइएको नेपाल प्रहरीको साइबर ब्युरोले जनाएको छ। 

     

    प्रकाशित मिति :भाद्र ३१ २०८३ बुधवार - १७:३२:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij