Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

सर्वोच्च अदालतको मुद्दा फाँटमा आगलागी

सर्वोच्च अदालतको मुद्दा फाँटमा आगलागी


  • 484
    Shares

    सर्वोच्च अदालतको मुद्दा फाँटमा आगलागी
    images

    काठमाडौं । सर्वोच्च अदालतको मुद्दा फाँटमा गएराति विद्युत् सर्ट भएर आगलागी भएको छ । 

    आगलागीबाट मुद्दा फाँटमा रहेको टेबल, कुर्सी र तीन वटा कम्प्युटरमा क्षति पुगेको अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिएका छन् ।

    २०८२ भदौ २४ गतेको आगजनीपछि सर्वोच्च अदालतले एनेक्स भवन र निर्माणाधीन नयाँ भवनबाट आफ्नो काम सञ्चालन गरिरहेको छ । अहिले निर्माणाधीन भवनको एउटा भागमा इजलास र प्रशासन सरेको छ ।

     

     

    प्रकाशित मिति :भाद्र ३१ २०८३ बुधवार - १०:४२:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij