Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

मनोहरा खोलामा बाढीको बहाव बढ्दा किनारका बस्तीमा त्रास

मनोहरा खोलामा बाढीको बहाव बढ्दा किनारका बस्तीमा त्रास


  • 589
    Shares

    मनोहरा खोलामा बाढीको बहाव बढ्दा किनारका बस्तीमा त्रास
    images

    भक्तपुर । सोमबार परेको वर्षाका कारण भक्तपुरस्थित मनोहरा खोलामा बाढीको बहाव बढ्दा नदी किनारका बस्तीमा त्रास फैलिएको छ ।

    बहाव बढेपछि खोलाको किनारमा रहेका केही टहरामा पानी पसेको छ । पानीको सतह बढेसँगै स्थानीय घरबाहिर निस्किएर बाढी थप बढ्न सक्ने भन्दै सतर्क अवस्थामा बसेका थिए ।

    केही महिनाअघि महानगरपालिकाले यही क्षेत्रका नदी किनारमा रहेका बस्ती तथा टहरा हटाएको थियो । हाल भने मनोहरा खोलाको पानीको सतह केही घटेको छ ।

    प्रकाशित मिति :भाद्र ३० २०८३ मंगलवार - ०७:५७:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij