Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

प्रधान सेनापति सिग्देल चीन भ्रमणमा जाँदै

प्रधान सेनापति सिग्देल चीन भ्रमणमा जाँदै


  • 547
    Shares

    प्रधान सेनापति सिग्देल चीन भ्रमणमा जाँदै
    images

    काठमाडौं ।  प्रधान सेनापति अशोकराज सिग्देल आज चीन भ्रमणमा जाने भएका छन् ।

    चीनको औपचारिक निमन्त्रणमा उनी एक हप्ताका लागि त्यहाँको भ्रमणमा जान लागेको नेपाली सेनाले जनाएको हो ।

    उनी चाइना फोरम कार्यक्रममा सहभागी हुने र अन्य उच्चस्तरीय भेटघाटमा सरिक हुने स्रोतले जनाएको छ । उनी असोज ३ गते नेपाल फर्किने बताइएको छ । 

     

    प्रकाशित मिति :भाद्र २८ २०८३ आइतवार - ११:५७:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij