Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

नारायणगढ-मुग्लिन सडकखण्ड: प्रत्येक दुई घण्टामा ३० मिनेट मात्रै खुल्छ

नारायणगढ-मुग्लिन सडकखण्ड: प्रत्येक दुई घण्टामा ३० मिनेट मात्रै खुल्छ


  • 1.7K
    Shares

    नारायणगढ-मुग्लिन सडकखण्ड: प्रत्येक दुई घण्टामा ३० मिनेट मात्रै खुल्छ
    images

    काठमाडौं । नरायणगढ मुग्लिन सडकखण्डमा मर्मत कार्य जारी रहेको छ । बिहान ८:३० बजेदेखि दुई घण्टाको अन्तरमा ३० मिनेटमा यातायात सञ्चालन भइरहेको हो ।

    बाँकी समयमा सडक मर्मत हुने भएकाले सवारी आवागमन रोक्न गरिएको छ । सडकखण्डअन्तर्गत तुइन खोलामा अहिले मर्मत भइरहेको छ । मर्मतका कारण शान्ति बजार क्षेत्रमा सवारी सधानहरू रोकिएका छन् ।

    भदौ १० मा आएको बाढीका करण उक्त सडकखण्डका विभिन्न स्थानमा क्षति पुगेपछि मर्मत भइरहेको छ । 

    प्रकाशित मिति :भाद्र २७ २०८३ शनिवार - १८:०१:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij