Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

देवीघाटमा सेनाले बनाएको एक्रो ब्रिजमा चल्न थाले गाडी

देवीघाटमा सेनाले बनाएको एक्रो ब्रिजमा चल्न थाले गाडी


  • 610
    Shares

    देवीघाटमा सेनाले बनाएको एक्रो ब्रिजमा चल्न थाले गाडी
    images

    काठमाडौं । नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटस्थित तादी नदीमा नेपाली सेनाले जडान गरेको एक्रो ब्रिजबाट सवारी साधन सञ्चालनमा आएका छन् ।

    बाढीका कारण पक्की पुल बगाएपछि प्रभावित बनेको आवतजावत अस्थायी पुल निर्माण भएसँगै सहज भएको हो ।

    नेपाली सेनाले जडान गरेको उक्त एक्रो ब्रिज सञ्चालनमा आएपछि देवीघाट क्षेत्रका स्थानीय तथा अन्य यात्रुलाई आवतजावतमा राहत मिलेको छ ।

    प्रकाशित मिति :भाद्र २६ २०८३ शुक्रवार - १५:१४:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij