Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

शिक्षक सेवा आयोगको अध्यक्षमा लम्साल नियुक्त

शिक्षक सेवा आयोगको अध्यक्षमा लम्साल नियुक्त


  • 820
    Shares

    शिक्षक सेवा आयोगको अध्यक्षमा लम्साल नियुक्त
    images

    काठमाडौं । सरकारले शिक्षक सेवा आयोगमा रिक्त पदाधिकारी नियुक्त गरेको छ ।

    बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको अध्यक्षमा भक्तपुरका डा. हरिप्रसाद लम्साललाई नियुक्ति गर्ने निर्णय गरेका हो। 

    बैठकले सदस्यमा मकवानपुरका रामशरण सापकोटा र महिला सदस्यमा काठमाडौंकी विष्णु घिमिरेलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिएका छन् ।

     

    प्रकाशित मिति :भाद्र २५ २०८३ बिहिवार - १७:२२:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij