Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

प्रधानमन्त्री शाहको अमेरिका भ्रमण स्वीकृत

प्रधानमन्त्री शाहको अमेरिका भ्रमण स्वीकृत


  • 666
    Shares

    प्रधानमन्त्री शाहको अमेरिका भ्रमण स्वीकृत
    images

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत भएको छ।

    बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डललाई अमेरिका जाने स्वीकृति दिएको हो।

    सरकारका प्रवक्तासमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद्को निर्णयबारे जानकारी दिँदै प्रधानमन्त्रीको भ्रमण स्वीकृत भएको बताए।

    प्रकाशित मिति :भाद्र २५ २०८३ बिहिवार - १६:४६:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij