२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष लोकसेवा आयोगको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरिएको छ।
राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा आयोगका कार्यवाहक अध्यक्ष माधव बेल्बासेले राष्ट्रपति पौडेलसमक्ष प्रतिवेदन पेस गरेका हुन्।
प्रतिवेदनमा आयोगले आर्थिक वर्ष २०८२/८३ मा गरेका कामकारबाही तथा गतिविधिको विवरण समेटिएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij