Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

राष्ट्रियसभा बैठक भदौ ३१ गतेसम्मका लागि स्थगित

राष्ट्रियसभा बैठक भदौ ३१ गतेसम्मका लागि स्थगित


  • 722
    Shares

    राष्ट्रियसभा बैठक भदौ ३१ गतेसम्मका लागि स्थगित
    images

    काठमाडौं । राष्ट्रियसभाको आजको बैठक स्थगित भएको छ।  

    कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमको स्पष्टीकरणपछि सभाको बैठक आगामी भदौ ३१ गते सोमबार दिउँसो सवा १ बजेसम्मका लागि स्थगित गरिएको हो। बैठकको अन्त्यमा राष्ट्रिय सभाका अध्यक्षले अर्को बैठक ३१ गतेका लागि तय भएको जानकारी गराएका हुन्। 

    आजको बैठकमा सांसदहरूले जनजीविकाका सवाल, विपद् व्यवस्थापन र सरकारको कार्यशैलीका विषयमा गम्भीर प्रश्नहरू उठाएका थिए भने कानुनमन्त्री गौतमले आफ्नो अभिव्यक्तिबारे स्पष्टीकरण दिएकी थिइन्।a

    प्रकाशित मिति :भाद्र २५ २०८३ बिहिवार - १६:२८:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij