Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

ग्यास नपाएपछि सडकमा खाना पकाउँदै अनेरास्ववियु क्रान्तिकारीको प्रदर्शन (तस्बिरहरु)

ग्यास नपाएपछि सडकमा खाना पकाउँदै अनेरास्ववियु क्रान्तिकारीको प्रदर्शन (तस्बिरहरु)


  • 827
    Shares

    ग्यास नपाएपछि सडकमा खाना पकाउँदै अनेरास्ववियु क्रान्तिकारीको प्रदर्शन  (तस्बिरहरु)
    images

    काठमाडौं । खाना पकाउने ग्यास नपाएको विरोधमा अनेरास्ववियु क्रान्तिकारीले काठमाडौंमा सडकमा खाना पकाएर सरकारको विरोध गरेको छ।

    ग्यासको अभावप्रति सरकारको ध्यानाकर्षण गराउन उनीहरूले काठमाडौंको आरआर क्याम्पस अगाडिको सडकमा इँटा राखेर चुलो बनाएका थिए।

    विद्यार्थीहरूले दाउरा बालेर सडकमै खाना पकाउनुका साथै त्यहीँ बसेर खाना खाएका छन्। उनीहरूले ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न सरकारसँग माग गर्दै विरोध जनाएका हुन्।   

    b9.JPG

    b8.JPG

    b7.JPG

    b6.JPG

    b5.JPG

    b4.JPG

    b3.JPG

    b2.JPG

    b1.JPG

    प्रकाशित मिति :भाद्र २५ २०८३ बिहिवार - ११:४६:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij