Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

धादिङको थाक्रेमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाले ज्यान गुमाए

धादिङको थाक्रेमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाले ज्यान गुमाए


  • 813
    Shares

    धादिङको थाक्रेमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाले ज्यान गुमाए
    images

    काठमाडौं । पृथ्वीराजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिका-२ खयरघारीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

    दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । गल्छीबाट सिम्लेतर्फ जाँदै गरेको बा५७प ४३२२ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटनामा परेको हो ।

    मृत्यु हुनेमा गल्छी गाउँपालिका-५ का दिनेश तामाङ र हरी तामाङ रहेको प्रहरीले जनाएको छ ।

     

     

    प्रकाशित मिति :भाद्र २४ २०८३ बुधवार - १४:१२:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij