Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

मुस्ताङ केन्द्रबिन्दु भएर भूकम्प, काठमाडौँसम्म धक्का

मुस्ताङ केन्द्रबिन्दु भएर भूकम्प, काठमाडौँसम्म धक्का


  • 2.5K
    Shares

    मुस्ताङ केन्द्रबिन्दु भएर भूकम्प, काठमाडौँसम्म धक्का
    images

    मुस्ताङको लोमान्थाङ केन्द्रबिन्दु भएर (मंगलबार) राति भूकम्प गएको छ। 

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा लोकविजय अधिकारीका अनुसार राति ९ बजेर ५३ मिनेट जाँदा मुस्ताङमा ५.३ म्याग्निच्युडको भूकम्प गएको हो।

    जसको धक्का काठमाडौँमा पनि हल्का महसुस भएको उनले जानकारी दिए।

    प्रकाशित मिति :भाद्र २४ २०८३ बुधवार - ०५:११:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij