Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

राष्ट्रपति पौडेलद्वारा पशुपतिनाथमा पूजा–आराधना (तस्बिरहरू)

राष्ट्रपति पौडेलद्वारा पशुपतिनाथमा पूजा–आराधना (तस्बिरहरू)


  • 631
    Shares

    राष्ट्रपति पौडेलद्वारा पशुपतिनाथमा पूजा–आराधना (तस्बिरहरू)
    images

    काठमाडौं । देश तथा जनताको हित र कल्याणको कामना गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ मन्दिरमा पूजा आराधना गरेका छन् । 

    राष्ट्रप्रति पौडेलले प्रथम महिला सबिता पौडेलसहित देश तथा जनताको हित र कल्याणको कामना गदै मङ्गलबार बिहान पशुपतिनाथ मन्दिरमा पूजा आराधना  गरेका हुन् । 

    उनले पूजाअर्चना गरी पुजारीबाट फूलप्रसाद ग्रहण गरेका थिए ।

     

    r44.JPGr55.JPGr33.JPG

    r22.JPG

    r11.JPG

    11.jpg

     

    प्रकाशित मिति :भाद्र २३ २०८३ मंगलवार - १०:१३:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij