Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

गोठाटारको प्रतिक्षालयमा एक पुरुष मृत फेला

गोठाटारको प्रतिक्षालयमा एक पुरुष मृत फेला


  • 939
    Shares

    गोठाटारको प्रतिक्षालयमा एक पुरुष मृत फेला
    images

    काठमाडौं । कागेश्वर मनोहरा नगरपालिका–८ गोठाटारको प्रतिक्षालयमा एक पुरुष मृत फेला परेका छन् ।

    गोठाटारको ओम चोकस्थित प्रतिक्षालयमा एक पुरुष मृत फेला परेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

    नामथर नखुलेका अन्दाजी ४५ वर्षका पुरुष सोमबार मृत फेला परेका हुन् । घटनाबारे अनुसन्धान अघि बढाएको छ ।

     

    प्रकाशित मिति :भाद्र २२ २०८३ सोमवार - १२:३२:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij