Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

ठमेलमा युवतीमाथि ब्याड टच गर्ने शालीन शाहमाथि अनुसन्धान हुँदै

ठमेलमा युवतीमाथि ब्याड टच गर्ने शालीन शाहमाथि अनुसन्धान हुँदै


  • 883
    Shares

    ठमेलमा युवतीमाथि ब्याड टच गर्ने शालीन शाहमाथि अनुसन्धान हुँदै
    images

    काठमाडौं । ठमेलमा एक युवतीलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले शालीन शाहलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भद्रकाली र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालित संयुक्त टोलीले शाहलाई कलङ्कीबाट पक्राउ गरेको हो ।

    पीडित युवतीले आफूमाथि दुर्व्यवहार भएको भन्दै घटना सार्वजनिक गरेकी थिइन् । सोही आधारमा प्रहरीले घटनामा संलग्न युवकको खोजी थालेको थियो ।

    प्रहरीले खोजी गर्ने क्रममा शाहलाई कलङ्कीबाट पक्राउ गरेको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

     

    प्रकाशित मिति :भाद्र २१ २०८३ आइतवार - ११:३९:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij