२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भीषण बाढी आएको ११ औँ दिनमा आज नुवाकोटको बेत्रावती बजारस्थित आनन्द श्रेष्ठको घरबाट ६४ वर्षीया चण्डिका श्रेष्ठको जीवितै उद्धार गरिएको छ।
सशस्त्र प्रहरीले एक जना महिलाको जीवितै उद्धार गरेको जनाएको छ । उनी अर्धचेत अवस्थामा रहेको प्रहरीले जनाएको छ । उनलाई अहिले हेलिकोप्टरमार्फत् काठमाडौं ल्याइँदैछ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij