Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

'त्रिशूली ३ ए’को टनेलभित्रबाट मानिसको आवाज आयो'

'त्रिशूली ३ ए’को टनेलभित्रबाट मानिसको आवाज आयो'


  • 855
    Shares

    'त्रिशूली ३ ए’को टनेलभित्रबाट मानिसको आवाज आयो'
    images

    काठमाडौं ।  ‘त्रिशूली ३ ए’को टनेल भित्रबाट मानिसको आवाज आएको नेपाली सेनाले बताएको रास्वपा सांसद श्रीराम न्यौपानेले बताएका छन् ।  

    नेपाली सेना र सशस्त्र प्रहरीको उद्धार टोली सुरुङभित्र प्रवेश गरी उद्धार कार्यलाई तीव्रता दिइरहेको छ । सोही क्रममा सुरुङ भित्रबाट मानिस बोलेको आवाज सुनिएको उनले बताएका छन् । 

    उनले बिहीबार साँझसम्म इन्जिनियरको भूमिकामा साइटमै रहेर आफैँ उद्धार तथा खोजी कार्यमा संलग्न रहेको उनले बताएका छन् । 

    Screenshot 2026-09-04 065310.jpg

    प्रकाशित मिति :भाद्र १९ २०८३ शुक्रवार - ०६:५७:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij