Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

भदौ २३ गते सार्वजनिक बिदा दिने सरकारकाे निर्णय

भदौ २३ गते सार्वजनिक बिदा दिने सरकारकाे निर्णय


  • 2.5K
    Shares

    भदौ २३ गते सार्वजनिक बिदा दिने सरकारकाे निर्णय
    images

    काठमाडौं । सरकारले भदौ २३ गतेलाई जेनजी सहिद दिवसका रूपमा मनाउने भएको छ। बिहीबारको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।

    २०८२ भदौ २३-२४ मा जेनजी आन्दोलन भएको थियो। सो क्रममा ज्यान गुमाएमा ४५ जनालाई सरकारले सहिद घोषणा गरेको छ।

    त्यस्तै रसुवा बाढीले पुर्‍याएको क्षतिमा ज्यान गुमाएकाहरूकाे सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक दिवस मनाउने निर्णय समेत सरकारले गरेको छ। भदौ २३ मा सरकारले सार्वजनिक बिदा समेत दिएको छ।

    प्रकाशित मिति :भाद्र १८ २०८३ बिहिवार - १६:२४:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij