२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । माथिल्लो त्रिशूली ३ ‘ए’को उद्धार प्रयासमा महत्त्वपूर्ण सफलता हात परेको छ।
प्रतिनिधि सभा सदस्य तथा इन्जिनियर श्रीराम न्यौपानेका अनुसार सुरुङको माथिल्लो भागतर्फ करिब १० मिटरभित्र नेपाली सेना र सशस्त्र प्रहरीको टोली प्रवेश गरेका हुन्।
यसका साथै, एक्स्काभेटरले ब्लास्टिङ गरेर फुटाइएका ढुंगा तथा अवरोधहरू पन्छाउने काम पनि भइरहेको उनले बताए। ‘सुरुङको भुइँ तहसम्म पुग्न करिब नजिक छ’, उनले भने।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij