Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

‘ग्रीन आर्मी’ बारे सदनमा पनि चर्चा, छानबिन गर्न रास्वपा सांसदको माग

‘ग्रीन आर्मी’ बारे सदनमा पनि चर्चा, छानबिन गर्न रास्वपा सांसदको माग


  • 1.5K
    Shares

    ‘ग्रीन आर्मी’ बारे सदनमा पनि चर्चा, छानबिन गर्न रास्वपा सांसदको माग
    images

    काठमाडौं । बाढी प्रभावित क्षत्रेमा देखिएको ग्रीन आर्मीको बहस सदनमा प्रवेश गरेको छ । रास्वपाका सांसद हरिमोहन भण्डारीले यसबारे छानबिन गर्न माग गरे ।

    उनले भने, ‘यो हरियो सेना भनेको के होरु यसका बारेमा अविलम्ब छानबिन गर्न जरुरी देखेको छु ।’ पछिल्लो समय सामाजिक सञ्जालमा नेपाली सेनाको जस्तै पोसाक लगाएर बाढी प्रभावित क्षेत्रमा यो समूह पुगेपछि यसबारे विभिन्न टिकाटिप्पणी भइरहेको छ।

    उनले विपद्मा परेकाहरूको परिवारलाई व्यवस्थापनमा पनि सरकारको ध्यानाकर्षण गराए।

    प्रकाशित मिति :भाद्र १८ २०८३ बिहिवार - १५:०८:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij