Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

रास्वपाको सचिवालय बैठक जारी

रास्वपाको सचिवालय बैठक जारी


  • 1.1K
    Shares

    रास्वपाको सचिवालय बैठक जारी
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक जारी छ ।

    पार्टी सभापति रवि लामिछानेले बिहान १० बजे बोलाएको बैठक पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा जारी रहेको हो ।

    बैठकमा पार्टीका समसामयिक विषय तथा आगामी रणनीतिबारे छलफल भइरहेको बताइएको छ । बैठकमा सचिवालयका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको छ ।

     

    प्रकाशित मिति :भाद्र १८ २०८३ बिहिवार - १२:०७:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij