Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

श्रम संस्कृति पार्टीको राहत कोषमा ६ लाख ४९ हजार रुपैयाँभन्दा बढी संकलन

श्रम संस्कृति पार्टीको राहत कोषमा ६ लाख ४९ हजार रुपैयाँभन्दा बढी संकलन


  • 813
    Shares

    श्रम संस्कृति पार्टीको राहत कोषमा ६ लाख ४९ हजार रुपैयाँभन्दा बढी संकलन
    images

    काठमाडौं । श्रम संस्कृति पार्टीको बाढीपीडित राहत संकलन समितिको कोषमा हालसम्म ६ लाख ४९ हजार ८ सय ६३ रुपैयाँ संकलन भएको छ। पार्टीका प्रदेश अध्यक्ष प्रताप राईका अनुसार प्रदेश सदस्य तथा अन्य शुभेच्छुकहरूबाट उक्त रकम संकलन भएको हो। 

    विपद्बाट प्रभावित नागरिकलाई राहत उपलब्ध गराउने उद्देश्यले पार्टीले राहत संकलन अभियान सञ्चालन गरेको जनाएको छ। 

    संकलित रकमबाट प्रभावित क्षेत्रमा राहत सामग्री खरिद गरी पार्टीका केन्द्रीय अध्यक्षको नेतृत्वमा वितरण गरिने अध्यक्ष राईले जानकारी दिएका छन्। राहत वास्तविक प्रभावितसम्म पुर्‍याउने गरी आवश्यकताका आधारमा वितरण गरिने जनाइएको छ।  

     

    प्रकाशित मिति :भाद्र १८ २०८३ बिहिवार - १२:००:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij