Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

कांग्रेसले बोलायो अनुशासन समितिको बैठक

कांग्रेसले बोलायो अनुशासन समितिको बैठक


  • 848
    Shares

    कांग्रेसले बोलायो अनुशासन समितिको बैठक
    images

    काठमाडौं । नेपाली कांग्रेसभित्र महाधिवेशनको प्रक्रिया र मितिलाई लिएर आन्तरिक शक्ति सङ्घर्ष चुलिएका बेला केन्द्रीय अनुशासन समितिको बैठक बोलाइएको छ । 

    निवर्तमान पार्टी सभापति शेरबहादुर देउवा पक्षले छुट्टै महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्ने तयारी गरेपछि संस्थापनले अनुशासन समिति बैठक बोलाएको हो । अनुशासन समिति बैठक आज दिउँसो २ बजे बस्ने तय भएको छ । 

    पार्टीको महाधिवेशन नजिकिँदै गर्दा देउवा समूहले महाधिवेशनको छुट्टै कार्यतालिका सार्वजनिक गर्ने प्रयास गरेपछि स्पष्टीकरणका लागि अनुशासन समिति बैठक बोलाएको स्रोतले जनाएको छ ।  

    793543343_3616062965224869_8167702742991294020_n_GLVTgb50Ll.webp

     

    प्रकाशित मिति :भाद्र १८ २०८३ बिहिवार - ११:०७:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij