Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

चीनबाट आएका ४ ठुला ड्रोन काठमाडौंमा परीक्षणपछि रसुवातिर

चीनबाट आएका ४ ठुला ड्रोन काठमाडौंमा परीक्षणपछि रसुवातिर


  • 2.2K
    Shares

    चीनबाट आएका ४ ठुला ड्रोन काठमाडौंमा परीक्षणपछि रसुवातिर
    images

    काठमाडौं । चीनबाट सहयोगका लागि आएका ४ वटा ठुला ड्रोन काठमाडौँमा परीक्षणपछि सरकारले आज (बिहीबार) बाढी प्रभावित जिल्ला रसुवा पठाउने भएको छ। 

    विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै महावीर पुनका अनुसार एउटा ड्रोनको क्षमता ८० किलो ग्राम बोक्न सक्नेछ।

    उनले भनेका छन्, ‘ती ड्रोन आज रसुवातिर पठाइँदै छ।’

    मन्त्री पुनका अनुसार ती ड्रोनले हेलिकप्टर जान नसक्ने ठाउँमा पनि खाना पुर्‍याउन सक्छन्।

    प्रकाशित मिति :भाद्र १८ २०८३ बिहिवार - ११:०६:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij