Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

रास्वपा सचिवालय बैठकका लागि नेताहरू घन्टीघरमा भेला हुँदै (तस्बिरहरू)

रास्वपा सचिवालय बैठकका लागि नेताहरू घन्टीघरमा भेला हुँदै (तस्बिरहरू)


  • 813
    Shares

    रास्वपा सचिवालय बैठकका लागि नेताहरू घन्टीघरमा भेला हुँदै (तस्बिरहरू)
    images

    काठमाडौं । । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठकका लागि नेताहरू पार्टी केन्द्रीय कार्यालय वनस्थलीस्थित ‘घन्टीघर’ पुग्न थालेका छन्।

    रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार बैठकमा रसुवा बाढी, मुलुकको पछिल्लो राजनीतिक परिस्थिति, पार्टीको आन्तरिक संगठन सुदृढीकरण तथा आगामी कार्ययोजनाका विषयमा विस्तृत छलफल हुनेछ।

    बैठकमा समसामयिक राजनीतिक विषयसँगै पार्टीका संगठनात्मक गतिविधि र आगामी रणनीतिबारे समेत छलफल हुने बताइएको छ।

     

    r5.JPG

    r3.JPG

    r4.JPG

    r2.JPG

    r1.JPG

     

    प्रकाशित मिति :भाद्र १८ २०८३ बिहिवार - १०:५६:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij