Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

भोटेकोसी बाढी : १२२२ शव फेला, ४८७५ सम्पर्कविहीन, ११ हजार ९९३ जनाको उद्धार

भोटेकोसी बाढी : १२२२ शव फेला, ४८७५ सम्पर्कविहीन, ११ हजार ९९३ जनाको उद्धार

  • 1.1K
    Shares

    भोटेकोसी बाढी : १२२२ शव फेला, ४८७५ सम्पर्कविहीन, ११ हजार ९९३ जनाको उद्धार
    images

    काठमाडौं । भोटेकोसी बाढीमा बेपत्तामध्ये हालसम्म १ हजार २ सय २२ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। 

    बुधबार राति ८ बजेसम्मको विवरणअनुसार ३८ बालक, ४३ बालिका, ४०६ पुरुष, २३६ महिला, ४२१ आंशिक अंग र ८२ नखुलेको गरी जम्मा १ हजार २ सय २२ जना मृत भेटिएका हुन्।

    अझै ४ हजार ८ सय ७५ जना बेपत्ता छन्। 

    790732042_2180237012919738_932775921727764507_n_ggJyH57gq0.jpgहेर्नुहोस् प्रहरीले सार्वजनिक गरेको विवरण

    प्रकाशित मिति :भाद्र १८ २०८३ बिहिवार - ०६:३०:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij