Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

कांग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक

कांग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक


  • 631
    Shares

    कांग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक
    images

    काठमाडौं । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ । 

    बुधबार पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले विज्ञप्ति जारी गर्दै शनिबारका लागि बैठक बोलाइएको जानकारी दिएका हुन् ।

    बैठक भदौ २० गते शनिबार दिउँसो १ बजे ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको छ । बैठकका लागि रसुवा भोटेकोशी बाढी विपद् र पार्टीको १५ औं महाधिवेशन सम्बन्धी एजेण्डा तय गरिएको छ । 

    790058116_4528479724081582_2649789835615762101_n_uQ3zf2jNtI.webp

     

    प्रकाशित मिति :भाद्र १७ २०८३ बुधवार - १६:१८:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij