Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

संसद्‌बाट भोटेकोसी विपद्‌बारे विशेष प्रस्ताव पारित

संसद्‌बाट भोटेकोसी विपद्‌बारे विशेष प्रस्ताव पारित


  • 1.0K
    Shares

    संसद्‌बाट भोटेकोसी विपद्‌बारे विशेष प्रस्ताव पारित
    images

    काठमाडौं । भोटेकोसीको बाढीले निम्त्याएको विपद्बारे संसद्ले विशेष प्रस्ताव पारित गरेको छ। 

    बुधबार प्रतिनिधि सभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले विपद्बारे विशेष प्रस्ताव प्रस्तुत गरेका थिए। त्यसलाई प्रतिनिधि सभाको बैठकले सर्वसम्मत रुपमा पारित गरेको हो। 

    प्रस्तावमा बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ। त्यस्तै, पीडित परिवारप्रति समवेदना प्रकट गरिएको छ भने घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गरिएको छ। 

    प्रकाशित मिति :भाद्र १७ २०८३ बुधवार - १५:५१:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij