Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

रसुवा बाढीबारे संसद्‌मा प्रधानमन्त्रीले सम्बोधन गर्ने

रसुवा बाढीबारे संसद्‌मा प्रधानमन्त्रीले सम्बोधन गर्ने


  • 722
    Shares

    रसुवा बाढीबारे संसद्‌मा प्रधानमन्त्रीले सम्बोधन गर्ने
    images

    काठमाडौं । प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने भएका छन् । प्रतिनिधिसभा बैठक बुधबार दिउँसो १ बजे बस्दैछ । सो बैठकमा प्रधानमन्त्रीले रसुवा बाढीबारे ब्रिफिङ गर्ने तय भएको सभामुख डोलप्रसाद अर्यालको सचिवालयले जनाएको हो ।

    रास्वपाका सचेतक प्रकाशचन्द्र परियारले प्रतिनिधि सभालाई प्रधानमन्त्री बालेनले सम्बोधन गर्ने कार्यक्रम तय भएको जानकरी दिएका छन् । प्रतिनिधिसभाको बैठकमा सुरुमै प्रधानमन्त्री बालेनले सम्बोधन गर्ने भएका छन् । प्रतिनिधिसभामा आजै सभामुख अर्यालले बाढीपछिको विपद्बारे विशेष प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । त्यसअगाडि यस अगाडि सभामा राजनीतिक दलका नेताहरूले सम्बोधन गर्ने छन् ।

    भदौ १० गते बुधबार भोटेकोशी त्रिशूली नदीमा विनावशकारी बाढी आएको थियो ।

    यो अवस्थाबारे प्रतिनिधिसभामा सुरुमै प्रधानमन्त्री बालेनले प्रतिनिधिसभामा ब्रिफिङ गर्न लागेका छन् । प्रतिनिधिसभामा भने प्रधानमन्त्री बालेनले सुरुमै सम्बोधन गर्न लागेका हुन् ।

    प्रकाशित मिति :भाद्र १७ २०८३ बुधवार - १२:४३:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij