२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । काठमाडौं प्रवेश गर्ने नागढुङ्गा–नौबिसे खण्डमा सडक भासिएको छ ।
नागढुङ्गाबाट ७२५ मिटर नौबिसे तर्फ सडक भासिएको जानकारी आएको धादिङ प्रहरीले जानकारी दिएको छ ।
यसअघि कृष्णभीरमा पहिरो खसेको कारण पृथ्वी राजमार्ग अवरुद्ध हुँदै आएकोमा यो पहिरोले थप सङ्कट थपेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij