Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

सभामुख अर्यालले एक महिनाको पारिश्रमिक बाढीपीडितका लागि दिने

सभामुख अर्यालले एक महिनाको पारिश्रमिक बाढीपीडितका लागि दिने


  • 750
    Shares

    सभामुख अर्यालले एक महिनाको पारिश्रमिक बाढीपीडितका लागि दिने
    images

    काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले हालै आएको भीषण बाढी तथा विपद्बाट प्रभावितहरूको उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेका छन् ।

    त्यसैगरी, संघीय संसद् सचिवालय तथा सभामुखको सचिवालयमा कार्यरत कर्मचारीहरूको पारिश्रमिकबाट नेपाल सरकारको निर्णयबमोजिम रकम कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने भएको छ।

    विपद्को यस कठिन घडीमा प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्‍याउनु सबैको साझा दायित्व भएकाले सम्माननीय सभामुख अर्यालले आफ्नो पारिश्रमिक सहयोग गर्ने निर्णय गरेको कुँवरले पठाएको प्रेस नोटमा उल्लेख छ ।

     

    प्रकाशित मिति :भाद्र १६ २०८३ मंगलवार - १७:००:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij