२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको रेक्टरमा प्रा.डा अन्जना सिंह नियुक्त भएकी छिन् ।
त्रिवि उपकुलपति प्रा.डा. भोला थापाको सिफारिसमा कुलपति तथा प्रधानमन्त्री बालेन शाहले मंगलबार रेक्टरमा सिंहलाई नियुक्त गरेका हुन् ।
यस्तै, रजिस्ट्रारमा सहप्राध्यापक रवीन्द्र सिवाकोटी नियुक्त भएको प्रधानमन्त्री स्रोतले बताएको छ । उनीहरुलाई आजै दिउँसो ३ बजे शिक्षा मन्त्रालयमा नियुक्तिपत्रका लागि बोलाइएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij